युवापुस्ता माझलोक प्रिय गायक शुसान्त घिमिरे लाइभ कन्सर्ट लागि पोखरा आउदै
पाेखरा | भदौ २७, २०८१
पोखरा: युवापुस्ता माझ प्रिय गायक शुसान्त घिमिरे आफ्ना गीत सहित पोखरा आउदै छन् ।
युवाहरुलाई मनोरञ्जन दिदै नचाउनका लागि पोखरा लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एन्ड ग्रिलमा ब्यान्डले लाइभ कन्सर्टमार्फत दर्शक नचाउने छन् ।
भदौ २८ गते प्याराडिसोमा कन्सर्टमा नयाँ तथा पुराना पुस्तालाई मनोरञ्जन दिने छन् । उनले अब जिन्दगी सरर मोटर गाडीमाँ, कुहु कुहु गर्दै मलाई सुनाएने चरी तिमि सँगै उडी जाने लगाएतका गीत गाउने छन् ।
मध्यरातसम्म लाइभ कन्सर्ट चल्ने छ । कार्यक्रमको निःशुल्क प्रबेश रहेको बार म्यानेजर हरि पौडेलले बताए ।
प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा करिब १ हजार जनाको क्षमता रहेको पौडेलले बताए ।
उनले फेवा फन्ट, बाल्कुन्नी लगाएका ठाउँबाट फेवाताल र शान्ति स्तुप, रानीवनको दृश्य हेर्न सकिने बताए । म्युजिकसँगै खानामा रमाउन सकिने पौडेलले भनाई छ ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

